Online Training for ALL regarding Remote Access of E- Resources

EBSCOHost Database का साथै नेशलन डिजिटल लाइब्रेरी अफइण्डिया (NDLI), एसियन डेभलपमेण्ट बैंक (ADB) लगायतका अन्य Open Access मा उपलब्ध डाटावेसहरू Remote Access मार्फत On-Campus/Off-Campus मा प्रयोग गर्न सकिने  गरी  व्यवस्था गरिएकाले त्रि.वि. इन्जिनियरिङ् अघ्ययन संस्थान पुल्चाेक क्याम्पस अन्तरगतका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अनुसन्धानकर्ताहरूलाई प्रयोग गर्न सहजिकरण  गर्न  तपसिल अनुसार मिति र समयमा  संचालन हुन गइरहेको अनलाइन अभिमुखीकरण कार्यक्रममा सहभागिताका लागि अनुरोध गरिन्छ ।

मितिः २०८०।०२।११ विहिबार

समय: साझँ ६.३० बजे देखि

 

Click here to join the meeting

Please find the meeting ID and Password here:

Meeting ID: 415 938 436 640
Passcode: enWBQx